किन गरे यी बाबूले आफ्नै १६ महिने छोरीसंग बिबाह ?

एजेन्सी । कुनै पुरुषले आफ्नी १६ महिनाकी छोरीसँग बिहे गर्ने भन्ने कुरा दुनिया मै सबैभन्दा निकृष्ट काम हो । तर यी पुरुषले आफ्नी छोरीसँग बिहे गरे ।
बेलायतका ३१ वर्षीय एन्डी बर्नाडले आफ्नी १६ महिनाकी छोरी पपी मेइसँग बिहे गरेका छन् । वास्तवमा पपी ब्रेन क्यान्सरबाट पीडित छिन् र उनी अब केवल दुइ दिन मात्र बाँच्नेछिन् । छोरीको यस्तो अवस्थाबाट असह्य भएर एन्डीले आफ्नै छोरीसँग बिहे गरे ।father and daughter
रोयल एयर फोर्सका सैनिक समेत रहेको एन्डी बेलायतको नरफोकमा बस्दछन् । छोरी पपी जन्मिएर अस्पतालबाट घरमा ल्याउँदा आफुले छोरीको बिहेको सपना देखेको तर सो सपना यस्तो किसिमले पूरा गर्नुपर्ला भन्ने आफुले कहिल्यै कल्पना पनि नगरेको उनी बताउँछन् । आफुले छोरीलाई उनको बिहे गराइदिने बाचा पूरा गर्नका लागि आफैसँग बिहे गराइदिएको उनको भनाई छ ।
फेब्रुअरीमा बिरामी परेपछि अस्पताल पूराइएकी पपीको मृगौलामा क्यान्सर भएको थाहा भयो । केमोथेरापी पनि गरियो । तर यहीँ मार्च १६ मा पो थाहा भयो उनलाई ब्रेन क्यानसर पनि रहेछ ।
डाक्टरहरुले अब उनी नबाँच्ने भनिसकेका छन् । त्यसैलै व्यर्थको उपचारका कारण छोरीलाई पीडा नहोस् भनेर आफुहरुले उनलाई घर लगेको आमा स्यामी बताउँछिन् । बुवासँग बिहे गर्नुअघि पपी बुवा एन्डीकै काखमा सुतेकी थिइन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment