होलीपर्व बहिस्कार गर्ने मोर्चाको निर्णय २४ घन्टा नबित्दै यसरी तुहियो, रौतहटमा दारुपार्टी (फोटो फिचर)

saharad shing bhandarisaharad shing bhandariकाठमाडौं, ९ चैत । होली पर्व नमनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको निर्णय २४ कटन नपाँउदै तुहिएको छ ।
c
संघर्षका क्रममा पाँच दर्जन भन्दा बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार भएको भन्दै यस्तो शोकको घडीमा होली वर्ष नमनाउने भन्दै मोर्चाले विज्ञप्ति नै जारी गरेका थियो । जनताको आँखा छारो हाल्न जारी गरेको विज्ञप्ति भूल्दै मोर्चाका नेताहरुले उपत्यकाका विभिन्न ठाँउमा होली पर्व उल्लसमय पुर्ण वाताबरणमा बनाएका छन् ।
yadav
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment