युरोपमा यसरी नेपालको शान राख्दैछन नेपाली फुटबलर अञ्जन बिष्ट

काठमाडौं, १६ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी अन्जन बिष्टले नेपालको जीतलाई अगाडी बढाउनु दिएको योगदान निकै चर्चामा छ ।
युरोपमा रहेको मर्बेला युनाइटेडमा नेपालका तीन नेपाली खेलाडी छन जसमा अन्जन बिष्ट, बिमल मगर र अनन्त तमाङ रहेका छन् । निज्गेमेन एकेडेमी बिरुद्गको खेलमा उनीहरुको उत्कृष्ठ प्रदर्शनले मर्बेलाले जित आफ्नो पक्कडमा बनाएको छ ।
अन्जन बिष्टको गोल खेलका लागि निर्णयक साबित बन्यो । मंगलवार मर्बेला युनाइटेडले यिगल फुटबल क्लब सँग प्रस्तिस्पर्दा कायमै छ । यो खेलमा पनि नेपाली उत्कृष्ट प्रदर्शन गरेर नेपाली खेलाडीले युरोपमा नेपालको शान राख्ने अपेक्षा गरिएको छ । anjan bista file photo
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment