‘बाटोमुनीको फूल २’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं, १६ चैत । चलचित्र ’बाटोमुनीको फूल २’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीय छुवाछुत प्रथालाई प्राथमिकताका साथ देखाइएको छ ।
२ मिनेट ९ सेकेण्डको उक्त ट्रेलरमा द्वन्द्वका केहि दृश्यहरुलाई पनि प्राथमिकता दिइएको छ भने पैसाको लागि शरीर बेच्नुपर्ने युवतीहरुको पीडालाई पनि उत्तिकै देखाइएको छ ।
यश कुमारको प्रस्तुति तथा सुवर्ण थापाको निर्देशन रहेको सो चलचित्रमा दिलिप रायमाझी, बाबु बोगटी, अशिष्मा नकर्मी, रीमा विश्वकर्मा, ऋचा शर्मा, यशकुमार, अर्पण थापा लगायतको भूमिका रहेको छ । फिल्मका प्रस्तुतकर्ता पनि नै हुन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment