बन्द त्रिभुवन विमानस्थल सुचारु, हावाहुरीले चार जना घाइते

काठमाडौं, १५ चैत । उपत्यकामा एकाएक चलेको भीषण हावाहुरीका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन संचालनमा आएको छ ।
हावाहुरी चलेको समयमा भारतको दिल्लीबाट आएको जेट एयरवेज र युएइको अवुधावीबाट आएको इतिहाद एयरवेजको विमान रुट परिवर्तन गरी लखनउ अवतरण गरिएको थियो । यस्तै आन्तरिकतर्फ पोखरा, विराटनगर, सिमरा र भैरहवाबाट आएका जहाज उतै फर्किएका थियो । हावाहुरी न्युन भएसँगै विमानस्थल सञ्चालनमा आएको बताइएको छ ।12899649_1070740212949191_171136578_n - Copy
सोमबार अपरान्ह ४ बजे काआएको हावाहुरीमा परी ४ जना घाइते भएका छन् । घाइतेहुनेहरुमा त्रिचन्द्र क्याम्पस नजिकै २ जना, काँडाघारीमा १ जना र स्वयम्भुमा १ जना घाइते भएको प्रहरीले जनाएको छ । अन्य विवरण आउन भने बाँकी नै छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment