बिदेशी मोडल क्रोजले नेपालमा हुने बाल बिबाह र महिला हिंसा सम्बन्धी भिडियो यसरी गरिन सावर्जनिक(भिडियोसहित) - See more at:

काठमाडौं, २६ फागुन । वोग म्यागेजिनकी कभर गर्ल डटजेन क्रोजले ेडकुमेन्ट्री ‘डटजेन इन नेपाल’ सार्वजनिक गरेकी छिन् । डान्स फर लाइफको सद्भावनादूत रहेकी मोडल क्रोजले नेपालको ग्रामीण र तराईका केही स्थानमा ‘डटजेन इन नेपाल’ डकुमेन्ट्री तयार गरेकी थिइन् । नेदरल्याण्डको डान्स फर लाईफ नामक संस्थाले गीत र संगीतको माध्यमबाट एचआइभी र एड्सविरुद्ध युवाहरुलाई केन्द्रित गरेर जनचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्छ । - 

डटजेन इन नेपाल नामक डकुमेन्ट्रीको प्रोमो सार्वजनिक गरिएको छ । २७ मिनेट लामो डकुमेन्ट्रीमा उनले नेपाल भइरहेको बाल विवाह र महिलामाथि हुने शारीरिक र मानसिक हिंसाविरुद्ध जनचेतना फैलाउने विषयलाई प्राथमिकता दिएकी छिन् । उनले विभिन्न स्कुलमा पुगेर संञ्चालन गरेको जनचेनतात्मक कक्षाका दृश्यसमेत समेटिएको छ । मोडल क्रोज गत पुसको पहिलो साता महिला हिंसामाथि डकुमेन्ट्री खिच्न नेपाल आएकी थिइन् । -
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment