|
सोमबार राति श्रीमतीसँग मनमुटाव भएपछि १८ वर्षीय अंसारी थरका युवकको लिंग काटिएको हो । उनीहरुको दुई साता अगाडिमात्रै विवाह भएको थियो ।लिंग छेदनबाट रक्तामय बनेका युवकलाई उपचारका लागि भारतीय बजार सीतामढी लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे छानबिन भइरहेको जनाइएको छ - See more at:
|
0 comments:
Post a Comment