|
घरमा एक्लै नछाड्नुहोस्, आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने श्रीमतिलाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बाध्यता भए उनीप्रति चनाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।
आमाबाबुको सबै कुरा सुन्नुपर्छ । बुहारी भित्र्याएपछि सासु बुहारीको झगडा परे पनि यो क्षणिक श्रीमान श्रीमतिको झगडा जस्तै हो । बुहारीसंग सासु नबोली पनि ती तपाईकी आमा हुन् । उनले तपाईको कहिल्यै कुभलो चिताउँदिनन् । त्यस्तैले श्रीमतीलाई भन्दाबढी आमा बाबुलाई बढी विश्वास गर्नुहोस् । श्रीमतीको विश्वासमा घरबार बिगार्नेहरुको नै आफ्नै घरबार धेरै बिग्रिएको पछिल्लो अध्ययनले देखाएको छ ।
यदी बालबच्चा छन् भने उनीहरुसंगबाट पनि धेरै कुराको जानकारी लिन सकिन्छ । वालबच्चा भनेका भगवान हुन् उनीहरुको बोली भगवानको बोली हो भन्ने परम्परा यसै चलेको होइन् । उनीहरुले झुटो बोल्न जानेका हुँदैनन् र बोल्दैनन् पनि उनीहरुलाई ललाई फकाई गरेका भए पनि आफ्नी श्रीमतिको बारेमा बुझ्ने प्रयास गर्नुपर्छ । घरमा को आयो, को गयो , घरमा बस्यो की बसेन । यस्तै यस्तै कुराहरु सोध्ने गर्नुपर्छ । जसले गर्दा श्रीमतिमा तपाईप्रतिको डर रहीरहन्छ ।
अर्को तपाईको फोनको श्रीमतिले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्र्दा कस्तो तरिकाले बोल्नु हुन्छ ? ठाडो पाराले या सामान्य तरिकाले ? या बोल्दा बोल्दै रिसाएर फोन काट्नु हुन्छ ? जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने शंका गर्नैपर्छ । असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमानको फोन आउदा खुसि नै हुनु पर्छ । यदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने सम्झनुस कुनै चक्कर चल्दै छ, जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ ।
- See more at: http://www.lightnepal.com/7746#sthash.rbFoYGsh.B3kzee7p.dpuf
|
0 comments:
Post a Comment