कपिलकी अनस्क्रिन श्रीमती-११ वर्ष जेठा ब्वाइफ्रेन्डसँग बिहे गर्दैै - See more at:

टेलिभिजनमा कपिल शर्माको भूमिका देखिने सुमोन चक्रवर्तीले छिट्टै नै वास्तविक जीवनमा विवाह गर्दैछिन् । सञ्चारमाध्यममा आएको खबरअनुसार २९ वर्षकी सुमोनाले प्रेमी सम्राट मुखर्जीसँग विहे गर्दैछिन् । अहिलेसम्म उनले यस विषयमा केही बोलेकी छैनन् ।
११ वर्ष जेठा छन् सम्राट
मिडिया रिर्पोटका अनुसार सम्राट ४० वर्षका भए । उनीभन्दा सुमोना ११ वर्षले कान्छी छिन् । केही महिनाअघिदेखी दुबै नजिक भएका थिए ।
आशुतोष गोवारिकरको फिल्म ‘ खेल हम जी जान से’ सम्राटले अभिनय गरेको चलचित्र हो । अहिले सम्राट बंगाली सिनेमामा व्यस्त छन् । उनले ‘भाई भाई’ र ‘सिकन्दर सडकका’ जस्ता चलचित्रमा समेत अभिनय गरेका छन् ।
कमेडी नाइट्समा कपिलकी श्रीमती बनेकी थिइन् सुमोनाCapture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment