|
काठमाडौं, १८ फागुन । जुन सुकै हातलमा पोर्न स्टार बनेरै छाडने र आफ्नो श्रीमानसँग मात्र अश्लिल चलचित्र खेल्ने बताउँदै हिँडेकी मोडल अर्चना नपेरुलाई चलचित्रका निर्देशकहरुले जबर्जस्ती गर्न खोजेको खुलासा भएको छ । उनले समाजिक सञ्जाल ट्विटरमा पोष्ट गरेको अर्ध नग्न फोटो तथा भिडियो हेरेर भिडियोमा खेलाउन पनेरुको माग निकै नै बढेको छ । त्यसको कारण हो उनी जस्तो दृश्य पनि दिन तयार भएर । भिडियो मात्र हैन अहिले उनी निर्माणाधिन चलचित्रमा अनुबन्धित पनि हुँदैछिन् । उनले चलचित्र ‘जिस्म’मा अभिनय गर्ने भएकी छन् । उनले अभिनय गरेको ‘जिस्म’ फागुन २० गतेबाट सुटिङ सुरु हुने भएको छ । उनलाई चलचित्रमा काम दिने बाहनामा केही निर्देशकहरुले पनेरुलाई फिल्मसम्बन्धी मिटिङ भन्दै रेष्टुराँमा बोलाएर यौकसम्पर्कको प्रस्ताव राख्ने गरेको पनेरुले खुलासा गरेकी छन् । पोर्नस्टार भएको कारण विभिन्न निर्देशकले आफुमाथि यौनप्रस्ताव राख्ने गरेको खुलासा गरेकी छन । निर्देशकले उनलाई आफुसंग भेटेको नभ
|
0 comments:
Post a Comment