Live update: कांग्रेस महामन्त्री र कोषाध्यक्षको मतगणना सुरु - See more at:

२५ फागुन, काठमाडौंं । नेपाली कांग्रेसको महामन्त्री र कोषाध्यक्षको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा भर्खरै मतगणना सुरु भएको हो ।
तीन स्थानमा मतगणना सुरू भएको निर्वाचन समितिका सदस्य कृष्ण गोपाल घिमिरेले जानकारी दिए । महामन्त्रीमा अर्जुननसिंह केसी, शशांक कोइराला र गगन थापाबीच प्रतिस्पर्धामा छन् ।
यस्तै कोषाध्यक्षमा भने चार उम्मेदवार छन् । - See more at:
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment