होशियार ! तपाई हामीले प्रयोग गर्ने नोटमा रोगको खानी छ

काठमाडौँ । कहिल्यै कल्पना गर्नुभएको छ, आफ्नै पर्समा बोकेको पैसाले गम्भिर बिरामी बनाउँछ भन्ने कुरा ? यो खबर सुनेपछि निश्चय नै तपाई आश्चर्यमा पर्नुहुनेछ किनकी हामीले दिनानु दिन गर्दे आएको कामबाट नै हामी पलपल रोगको शिकार भएका रहेछौँ भनेर ।
तपाई हामीले प्रयोग गर्ने पैसामा भएको ब्यक्टोरियाका कारण जनजीवन असुरक्षित बन्दै गएको हालैको एक अध्ययनले देखाएको छ । वैज्ञानिक एवंम औद्योगिक अनुसन्धान केन्द्रले हालै गरेको अनुसन्धानका अनुसार पैसामा ७० प्रतिशत ब्याक्टोरिया र ९ प्रतिशत बिषाणु जिबाणु रहेको पाइयो ।
Wallet with hryvnya
वैज्ञानिक एवं औद्योगिक अनुसंधान केन्द्रको सोधमा उल्लेख भएअनुसार ७८ रोगजनक शुक्ष्म जिबको पहिचान भएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । पछिल्लो समय कागजि नोटबाट रोगको संक्रमण बढेपछि यूरोप अमेरीका लगायतका देशमा कागजको नोट हटाएर पलाष्टिकका नोटको प्रयोग बढ्न थालेको उक्त अध्ययनको प्रतिवेदनमा उल्लख छ ।
उक्त अध्ययनले पैसामा एक मात्र नभई धेरै प्रकारका शुक्ष्म जिब र केही एंटीबायोटिक प्रतिरोधी पनि हुनाले पैसा प्रयोग गरेपछि साबुन पानीले राम्ररी हात धुनुपर्ने तथा बच्चाबच्चीलाई प्रयोग गर्न नदिन सुझाएको छ । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/82387.html#sthash.e7XtgHtv.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment