पत्रकारको प्रश्नको जवाफमा सन्नी लियोनीले हानिन् गालामा झापड

एजेन्सी, १३ चैत्र । बलिउड अभिनेत्री सन्नी लियोनीले भारतीय पत्रकारलाई झापड हानेकी छिन् । पोर्नस्टारको छवि बनाएकी अभिनेत्री सन्नीले आफूलाई अश्लील प्रश्न गर्ने पत्रकारलाई झापड हानेकी हुन् । उनलाई होलीका दिन होली कार्यक्रम पछि होटलमा आराम गरिरहेकी सन्नीलाई ति रिपोर्टरले सुरुमा करियर र आगामी योजना के छ भनेर सोधेका थिए ।
करियरका बारेमा राम्रोसँग उत्तर दिएकी सन्नीले अश्लील प्रश्न गरेपछि पत्रकारलाई झापड हानेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
ति पत्रकारले सन्नीलाई एक रातको कति पैसा लिन्छौं भनेर सोधेका थिए । उक्त प्रश्नको उत्तरमा सन्नीले पत्रकारलाई झापड हानेकी थिई । त्यसपछि उनी बसेको होटलमा हल्ला मच्चिएको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment