नायक भुवन केसीलाई मोडल माला लिम्बुको मात लागेपछि… (भिडियो सहित)

 काठमाडौं, ११ चैत्र । लामो समय नेपाली सिनेमा घरका पर्दामा आफ्नो प्रभुत्व जमाएका नायक भुवन केसी अब नेपाली सिनेमाका ठूलो पर्दामा बिक्न छाडेका छन् । अहिले उनको स्थान उनका छोरा अनमोल केसीले लिएका छन् । तथापी भुवनको अभिनय मोह सकिएको छैन । अभिनय छाडेर निर्माता निर्देशक बनेका भुवनले अहिले सानो पर्दामा देखिएका छन् ।
भुवन विधान कार्कीले निर्देशन गरेको ‘हे कान्छी’ बोलको गीतको म्यूजिक भिडियोमा मोडलका रुपमा देखिएका छन् । उनको साथमा मोडल माला लिम्बु देखिएकी छिन् । सुजन तिमिल्सिनाको स्वर तथा संगीत र भूपेन्द्र खड्काको शब्द रहेको उक्त गीतको भिडियोमा निशान घिमिरेको सम्पादन, हरि हुमागाँइको छायांकन, दीपक मान सिंहको कोरियोग्राफी रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment