बेलायती राजकुमारसंग फिदा भएकी अभिनेत्री रेखा थापाले यसरी सिकाई नेपाली नेतालाई सवक

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई अभिनेत्री रेखा थापाले स्यालुट गरेकी छिन् । ह्यारीको भावना र कामले फिदा फिदा भएकी रेखाले नेपाली नेताहरुलाई ह्यारीबाट केही सिक्नुस् आग्रह गरेकि छिन् ।
रेखा थापाले  यस्तो सन्देश दिएकी छिन्ः
बेलायतका राजकुमार ह्यारी, उहाँको नेपाल बस्ने निर्धारित समय सकिसकेको थियो । तर उहाँलाई के भयो, थप ६ दिन थप्नु भयो र सायद यस्तै कसैको सेवामा समर्पित हुँदै हुनुहुन्छ ।
सायद भूकम्पले भत्काएको घरहरुले उहाँको मन चर्कियो । यस्तै निर्माण काममा स्वयं सेवक बनेर खट्ने समाचारहरु आएका थिए ।
स्यालुट छ प्रिन्स ह्यारी तपाईंलाई १११ तपाईंले सबै नेपालीको मन जित्दै जानुभएको छ ।
अर्कोतिर ह्यारीको मन चर्किदा, जस्ता पाता र पैसोमा, लर्किदाको सुखानुभुती गर्ने पनि यहीँ हुनुहुन्छ ।के सिक्नु होला त शेर बहादुर, बाबुराम, प्रचण्ड, केपी ओली, माधव, रामचन्द्र आदी इत्यादी जीहरुलेrekha
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment