टेलिकमको सिस्टम ह्याक गरेको ह्याकरकाे दाबी


काठमाडौँ २७ फागुन । ह्याकरहरुले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् ।टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ ।
ह्याकर दाबी गर्नेले आफ्नो अपरिचित फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै टेलिकमको सिस्टम कन्ट्रोल आफ्नो कब्जामा लिएको दाबी गरेको छ । ह्याकरले नेपाल टेलिकममा ठूलो स्तरमा भ्रष्टाचार भइरहेको र त्यसको अनुगमन गरिरहेको दाबी गरेका छन्। ह्याकरहरुले भने सिस्टममा खराबी नआएको बताएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment