|
काठमाडौं, माघ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति सुशील कोइरालाको निधनले मुलुकलाई ठूलो क्षति पुगेको बताएका छन् ।
कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न महाराजगन्ज पुगेका प्रधानमन्त्री ओलीले सहमति र मेलमिलापको नीतिलाई अगाडि बढाउन सबै दल सकारात्मक हुनुपर्ने बताए ।
उनले
सहमति र मेलमिलापका साथ अगाडि बढ्न कोइरालाले दिएको योगदानलाई सरकार र एमालेले कदर गर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले कोइरालालाई सम्मान गर्न सरकारले कुनै कसर बाँकी नराख्नेसमेत बताए ।
सहमति र मेलमिलापका साथ अगाडि बढ्न कोइरालाले दिएको योगदानलाई सरकार र एमालेले कदर गर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले कोइरालालाई सम्मान गर्न सरकारले कुनै कसर बाँकी नराख्नेसमेत बताए ।
|
0 comments:
Post a Comment