२९ फेब्रुअरी भित्र यो होटलमा गर्भवती हुनेले १ करोड रुपैयाँ पाउने !,

काठमाडौँ । कम्पनीका अफर पनि कस्ता कस्ता !  इजरायलको एक होटलले २९ तारिख  भित्र गर्भवती भएको खण्डमा ९९ हजार ३ सय डलर दिने घोषणा गरेको छ । जुन समाचारले अहिले सामाजिक संजालमा हंगामा नै मच्चाएको छ । इजरायलको यरुशलममा रहेको यहूदा होटलले यस्तो अफर गरेको हो ।
hotel
अफरमा भनिएको छ हाम्रो होटलमा आउनुहोस् र २९ फेब्रुअरीसम्ममा बच्चा जन्माउनुहोस् तपाईलाई केही खर्च लाग्दैन, हामी उल्टै ९९ हजार ३ सय डलर अर्थात १ करोड रुपैयाँ दिनेछौँ । एजेन्सीहरुका अनुसार यो होटेलले बच्चा जन्माउने क्याम्पियन नै थालेको हो । जसका लागी केही शर्तहरु समेत तय गरिएको छ ।
पहिलो शर्तमा भनिएको छ जुन दम्पतीले २९ फेब्रुअरी सम्म यो होटलमा बच्चा जन्माउन सफल हुन्छन् उनीहरु १ करोड रुपैयाँका दाबेदार हुन्छन् । उनीहरुलाई ९ महिनाभित्र उक्त पुरसकार हस्तान्तरण गरिने होटल व्यबस्थापनले जनाएको छ । यस्तो अफरले यहूदा होटलका ५० प्रतिशत कोठाहरु बुक भइसकेका छन् । एजेन्सीको सहयोगमा
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment