नेपालीलेनै देखाए यस्तो खतरनाक जादु (भिडीयो सहित)

काठमाडौं, १८ फागुन । कसैले नगरेको काम गर्न सानै देखि इच्छुक रहेका १२ वर्षे वालक कमल बस्नेतले आज भन्दा करिब २० वर्ष अगाडि आफूलाई जादुकलामा समर्पित गर्ने निर्णय गरे । र त्यस लगत्तै नेपाली जादुगर कमल हुमागाँईलाई आफुनो जादुगुरु मान्दै उनले जादुकला सिके । आफ्नो कलालाई अझधेरै निपुर्णपार्ने सोचले उनी भारतको पून्नीय मार्केटमा पुगेर अन्य धेरै गुरुहरु संग जादुको गणित सिके ।
खोटागं मुलघर रहेका बस्नेत हाल काठमाडौंमा बसेर आफ्नो जादुकलालाई देशका विभिन्न स्थानमा पुर्याउन लागि परेका छन् । अहिलेको अवस्थामा यो कलाले उनलाई मात्र मात्म निर्भर बनाउने वाटो कोर्दै गरेको छ, । जादु देखाएर मात्रै खान पुग्दैन तर विस्तारै राम्रो हुन्छ होला उनी बताउछन् ।
जादुकलालाई मात्र हातको सफाई सोच्ने कमलले नेपालका मेला महोत्सव, पिकनिक आदि कार्यक्रममा आफ्नो कला देखाएर उनले धेरैको वाहवाहि पाइिसकेका छन् । उनले हालसम्म करिब ४० स्थानमा आफ्नो जादुकलालाई प्रर्दशन गरेको बताउँछन् ।
यिनै कमलको जादुको चर्चा विस्तारै बजारमा बढ्दै गरेका छ । अब उनको जादुलाई अनलाईन टिभिवाट पनि हेर्न पाइने भएको छ । बिनोद भुजेलको पाश्र्वसंगित रहेका जादुकलालाई अनलाइन टिभि एन. के टिभिले वितरण गरेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment