|
काठमाडौँ । गाउँघरमा एउटा आहान छ सेनामा भर्ती हुनेले पहाड खसेपनी थाम्छ । यो आहान त्यस्तै हालीएको होइन । यि तविरहरुले त्यस्तै पुष्टी गर्छन् । नेपाली सेनाका जवानहरुले गरेको कठीन तालीमका आधारमा माथिको उखान चल्तीमा आए पनि त्यो भन्दा पनि कठिन संघर्ष यि तस्विरमा देखाइएको छ ।
रूसको फौजी तालीमलाई संसारकै सबै भन्दा खतरनाक र कठीन मानिन्छ । जहाँ सैनिकको आत्मविश्वास बढाउनका लागी एक विशेष तालीमको व्यबस्था मिलाइएको हुन्छ । जहाँ तल आगो दन्काइएको हुन्छ र त्यहीँ माथीको डोरीबाट छाटो समयमा पार लगाउनुपर्ने हुन्छ । आगोमा पटक पटक गोली समेत चलाइरहेकाले त्यहाँ खस्ने सैनिकलाई आगोले पोल्ने मात्रै होइन गोली समेत लाग्न सक्छ । जसका क्रममा सैनीकहरु गम्भिर घाइते समेत हुने गरेको डेलीमेलले जनाएको छ ।
त्यस्तै साउथ कोरिया र चीनको फौजी तालीम पनि अत्यन्तै कठीन मानिन्छ । यि देशहरुमा जवानहरुलाई बरफमा कुस्ती खेल्न लगाइन्छ । जहाँको तापक्रम माइनस तीस डिग्री भन्दा पनि तल हुन्छ । अमेरीकाले पनि आफ्ना सिपाईहरुलाई तालीमको अवधीमा दुई वटै हात बाँधेर पानीमा जतिसक्दो लामो समय तैरिन लगाउँछ । यस्तो कठीन काम जवानहरुले ५ देखि १० पटक सम्म गर्नुपर्ने हुन्छ । जहाँ ९ फिट भन्दा बढी पानी हुन्छ । एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment