अचानक आन्द्रामा समस्या देखिएपछि क्रिकेट कप्तान पारस खड्का अस्पताल भर्ना,

काठमाडौँ १६ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अकस्मात अस्पताल भर्ना भएका छन् । खड्काको आन्द्रामा समस्या देखिएपछि खड्कालाई अस्पताल भर्ना गरिएको स्रोतको भनाई छ ।
paras khadka
खड्कालाई नर्भिक अस्पतालका डाक्टर मधु घिमिरेले उपचार गरिरहेका छन् । डा घिमिरेका अनुसार अनुसार पारसको आन्द्रामा इन्टेस्टाइनल अब्स्ट्रक्सन अर्थात आन्द्रामा हुने अवरोध देखिएको छ । पारसको स्वास्थ्य अवस्थाबारे बिस्तृत रिपोर्ट आउन केही समय लाग्ने अस्पतालले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment