यस्तो टेलिभिजन जहाँ 'ब्रा' नै नलगाई समाचार पढ्छन् युवतीहरु (फोटोफिचर),

टेलिभिजनमा समाचार पढ्ने हरेक व्यक्तिले सुट बुट मात्रै लगाउँछन् भन्ने हुँदैन । अल्बानियाको जीजर नामक टेलीभिजनका समाचार प्रस्तोताले समाचार वाचनका बेला सुरु गरेको नयाँ शैली हो यो । तर उनीहरुले उक्त शैली ग्ल्यामर प्रस्तुत गर्न नभई राजनीतिक भ्रष्टाचारलाई पर्दाफाश गर्नलाई यस्तो खालको बुलेटीन सुरु गरेका हुन् ।
top less albania-2ss
यस्तो लुक्समा समाचार वाचन गर्दा धेरै दर्शकले टिभी हेर्ने र दर्शकको संख्या बढेपछि भ्रष्टाचारीको खबर धेरैले थाहा पाउने उदेश्यले अल्बानियाको जीजर टिभीले अभियान नै चलाएको डेलीमेलले उल्लेख गरेको छ । डेलीमेलका अनुसार टेलीभिजनमा समाचार वाचन गर्ने महिला प्रस्तोता लगभग टपलेस नै हुन्छन् ।
top less albania-2aa
अन्य टेलीभिजनले राजनीतिक आवरणमा मोडीएर सत्य तथ्य खबरहरुलाई तोडमोड गरिएकाले जनताले सत्य तथ्य बुझ्न नपाएको भन्दै यस्तो नयाँ शैलकिो सुरुवात गरिएको टेलीभिजनका संचालक इज्मे दृष्टिले बताए । इज्मेले नेताहरुले गर्ने कामहरुलाई पनि यसरी नै नग्न रुपमा देखाउन आँफुहरु लागीपरेको बताए । एजेन्सीको सहयोगमा
top less albania-2
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment