ट्वीटरको नयाँ टाइमलाइन आउँदै, जसमा ट्वीट गर्न झन् सजिलो हुने,

काठमाडौँ । तपाई ट्वीटरको प्रयोग कर्ता हो र दैनिक कैयौँ ट्वीट गर्दै आउनुभएको छ भने तपाईका लागी खुशीको खबर छ । आगामी मार्च तीन तारिखदेखि ट्वीटरले नयाँ टाइमलाइन ल्याउने तयारी गरेको छ ।
बिबिसीका अनुसार ट्वीटरले डिस्प्ले गर्ने नयाँ टाइमलाइनमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल, लिस्ट्स र कलेक्सनहरु राख्न सक्ने उल्लेख छन् । स्रोतका अनुसार परिमार्जित स्वरुपमा आउने ट्वीटरमा रिट्वीट गर्न पनि सजिलो हुने बताइन्छ ।
फेसबुक, लगायतका सक्रिय सामाजिक संजालले दिनानुदिन आफ्नो टाइमलाइन परिमार्जित गरिरहेका बेला ट्वीटरले पनि फेसबुककै शैली सिको गर्दै आफुलाई परिमार्जित गर्न थालेको हो । एजेन्सीको सहयोगमा
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment