|
काठमाडौँ । स्मार्टफोन र ट्याब्लेटमा ‘सेल्फी स्टिक’ प्रयोग गरेको तपाई हामीले देख्दै आएको कुरा हो । जुन सामान्य नै भइसक्यो । तर तपाईले कतै ल्यापटपमा नै सेल्फी स्टिक प्रयोग गरी फोटो खिचेको देख्नु भयो भने छक्क नर्पनुहोला । किनही हालै यो ल्यापटप प्रयोग कर्ताका लागी पनि यो सुवीधा आएको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो नयाँ सेल्फी स्टिकबाट म्याकबुक वा अन्य कुनै ल्यापटपलाई माउन्ट गरेर सेल्फी खिच्न सकिन्छ। हाल परिक्षणमा नै रहेको यो ‘सेल्फी स्टिक’ केही समयमा नै बजारमा विक्रीका लागि ल्याउने तयारी गरिएको छ । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/80805.html#sthash.z1GcfIA5.xX5VMoCF.dpuf
|
0 comments:
Post a Comment