स्मार्टफोन र ट्याब्लेट पछि ल्यापटपका लागी पनि ‘सेल्फी स्टिक’ आउँदै

काठमाडौँ । स्मार्टफोन र ट्याब्लेटमा ‘सेल्फी स्टिक’ प्रयोग गरेको तपाई हामीले देख्दै आएको कुरा हो । जुन सामान्य नै भइसक्यो । तर तपाईले कतै ल्यापटपमा नै सेल्फी स्टिक प्रयोग गरी फोटो खिचेको देख्नु भयो भने छक्क नर्पनुहोला । किनही हालै यो ल्यापटप प्रयोग कर्ताका लागी पनि यो सुवीधा आएको छ।
selfee stick laptop
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो नयाँ सेल्फी स्टिकबाट म्याकबुक वा अन्य कुनै ल्यापटपलाई माउन्ट गरेर सेल्फी खिच्न सकिन्छ। हाल परिक्षणमा नै रहेको यो ‘सेल्फी स्टिक’ केही समयमा नै बजारमा विक्रीका लागि ल्याउने तयारी गरिएको छ । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/80805.html#sthash.z1GcfIA5.xX5VMoCF.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment