अप्रेसन गर्दा आधा दिमाग बाहिर निस्के पनि यि बालक जिवितै छन् र सबै काम गर्न सक्छन्

काठमाडौँ । के तपाईले मानिसको शरीरबाट आधा दिमाग छुट्टीइ सके पछि पनि जिवित रहेका मानिस देख्नुभएको छ ? यि बालक यो घटनाका उदाहरण हुन् । अप्रेशनका क्रममा शरीरबाट आधा दिमाग बाहिर छुट्टीए पनि यि बालक सामान्य मानिसहरु जस्तै ठिकठाक छन् । यो घटना बेलायतको हो ।
brain out baby1
जहाँ अप्रेशनका क्रममा ५ वर्षका बालक लिंकन फ्रीमैनको धा दिमाग बाहिर निस्किएको ब्रिटिश अखबार मिररको एक रिपोर्टमा उल्लेख छ । लिंकन फ्रीमैनको अनुहारमा जन्मजात नै रातो रंगको दाग छ । यस्तो खतरनाक अप्रेशन पछि चिकित्सकले बालकले सुन्न र बोल्न नसक्ने बताए पनि चिकित्सकको भनाई विपरितको नतिजा आयो । उनी हाँस्न बोल्न र सहजै हिँड्न सक्ने त भए तर उनको शरीरबाट आधा दिमाग हटाउने सल्लाह चिकित्सकको टोलीले गर्यो ।
बेलायतको ऑर्मंड स्ट्रीट हस्पिटलका चिकित्सकको टोलीले उनको आधा दिमाग ननिकालेको खण्डमा नर्वस सिस्टम प्रभावित हुन सक्ने र ब्रेन ह्यामरेज सम्मको खतरा हुने औँल्याए पछि परिवारको सहमतीमा नै यस्तो अनौठो अप्रेशन गरिएको हो । उनको अनौठो प्रकारको अप्रेशन ८ घण्टा लगाएर गरिएको थियो । अप्रेशन पश्चात लिंकनकी आमाले छोरो बहादुर भएकाले सबैको प्रेरणा बन्ने विश्वास गर्दै भनिन् बाबुबाट हामीले धेरै कुरा सिक्ने अवसर पाएका छौँ । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/80803.html#sthash.0j1XvwRn.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment