|
एजेन्सी । भिडियोको चर्चा र मु्ल्यांकन केका आधारमा गर्ने ? सबैको उत्तर बनेको छ युट्युब भिवर्स । हो अहिले भन्ने चलन नै बनेको छ जति धेरै यूट्युब भिवर्स उतिधेरै भिडियो हिट । अझ ८ १० दिनमा नै लाखौँ हेरीएका भिडियोलाई सुपरहिट भन्न पनि पछि पर्दैनन् कलाकार र भिडियो सम्न्धित व्यक्ति ।
त्यस्तै भएको छ अफ्रिकामा पनि । जुन सामाजिक संजालमा अत्यन्तै लोकप्रिय भएको छ । भाइरल नै बनेको यो भिडियोको डान्समा युवतीहरुको नितम्बलाई फोकस गरिएको छ । हर्ट डान्सका रुपमा यसलाई १५ दिनमा ५४ लाखले हेरीसकेका छन् । यो डान्सलाई अफ्रिकन भाषामा किज़ोंबा भनिन्छ ।
|
0 comments:
Post a Comment