neha-punकास्की, २५ माघ । नायिका नेहा पुनका हत्यारा पोखराबाट पक्राउ परेका छन् । मगर चलचित्रमा मुख्य नायिकाको अभिनय गरेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरीसकेको र आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रहरी अनुसन्धानका क्रममा हत्यारा पोखरा नयाँ सडकका युवकले नेहालाई मोटरसाइकलको हेलमेटले हानेर हत्या गरेको स्विकारेको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।
पालका अनुसार मृतक नायिका पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा कार्यरत थिईन् । यही माघ १९ गते विहान कामबाट नर्फके पछि आफन्तले खोजी गर्दा उनको घर नजिकै हत्या भएको अवस्थामा शव फेला परेको थियो । यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment