कांग्रेस नेता नरहरी आचार्य अस्पताल भर्ना ।

माघ २६, २०७२- पार्टी सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिन पुगेका कांग्रेस नेता नरहरी आचार्य बेहोस भएर लडेपछि अस्पताल भर्ना गरिएको छ । बेहोस भएर लडेलगत्तै उनलाई शहीद गंगालाल अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले नजिकैको न्युरो अस्पताल बाँसबारी भर्ना गरिएको छ ।
उनको अवस्था गम्भीर रहेको स्रोतले बताएको छ । निधनको खबर पाए लगत्तै कोइराला निवास पुगेका आचार्य आफूलाई बिसन्चो भएको बताउने वित्तिकै लडेका थिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment