ताइवानमा भूकम्पबाट भत्केको १७ तले भवनमा पुरिएकाहरुको उद्धार जारी

काठमाडौं, माघ २४ । ताइवानमा शक्तिशाली भूकम्पमा भत्केको १७ तले भवनमा पुरिएका १ सय ३२ जनाको उद्धार जारी छ ।

ती मध्ये २९ जनाको उद्धार गरिएको छ भने बाँकीको पनि उद्धार भइरहेको छ । भूकम्पमा हालसम्म १८ जनाको मृत्यु भएको छ भने ३ सय ५० जनाको उद्धार गरिएको छ ।

दक्षिणी ताइवान केन्द्रविन्दु

भएको ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पबाट बहुतल्ले केही भवन भत्किँदा अझै थुप्रै च्यापिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यसअघि सन् १९९९ को सेप्टेम्बरमा गएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्पबाट ताइवानमा २४ सयभन्दा धेरै मानिसको मृत्यु भएको 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment