भारतीय राजदूतले नेपालको विषयमा मुख खोले, नाकाबन्दीबारे के बोले ? (भिडियो) - See more at:

काठमाडौं, असोज १२ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको दाबी गरेका छन् ।
नेपाल–भारत मैत्री समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा राजदूत रायले भारतको चासो केबल तराई क्षेत्रमा देखिएको आन्दोलनलाई सम्बोधन गरेर दलहरु अघि बढुन् भन्ने मात्र रहेको जिकिर गरे ।http://2.bp.blogspot.com/-dhMDrJuPBLg/VgqHuNQ0sHI/AAAAAAAABbU/8WgqGcCWXgs/s640/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment