नाकाबन्दीप्रति भारतीय असन्तुष्ट Read more >>>>>

http://nagariknews.com/media/k2/items/cache/पानीट्यांकी (भारत)- नयाँ संविधान जारी भएलगत्तैदेखि चिढिएर नेपालतिर नाकाबन्दी गर्ने आफ्नै सरकारको कदमसँग भारतीय नागरिक असन्तुष्ट छन्। नेपालसँग नाका जोडिएका क्षेत्रका भारतीय नागरिकले सरकारको पछिल्लो कदमलाई 'बेइज्जतिपूर्ण' भन्दै विरोध गरेका छन्।
भारत पश्चिम बंगाल तथा बिहार राज्यका नेपाली सीमावर्ती क्षेत्रका विद्यार्थी, युवा अभियन्ता तथा कतिपय राजनीतिक कार्यकर्तासमेतले आफ्नै सरकारको आलोचना गरेका छन्।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment