महोत्तरीमा ५० वटा ग्यास सिलिन्डर लुटियो

काठमाडौँ १२ असोज । महोत्तरीको सम्सी रघुनाथपुर सडकखण्डमा सोमबार(हिजो) साँझ एक स्थानीय व्यापारी रामदेव यादव को ५० वटा ग्यास सिलिन्डर लुटिएको छ । आफुलाई आन्दोलनकारी बताउदै युवाको एक समूहले ५० वटा एलपी ग्यास सिलिन्डर लुटेका हुन् । पीडित व्यवसायी यादवका अनुसार ग्यास लुट्ने समुह रघुनाथपुरवासी रहेको र लुटेराहरुलाई आफुले राम्रोसंग चिन्न नसकेको समेत बताए ।
४५ दिन देखि मधेसमा चलिरहेको अनिश्चितकालीन आम हडतालका कारण छिमेकी जिल्ला सर्लाहीको लालबन्दी बजारबाट ज१त ४७११ नम्बरको ट्याक्टरमा ५० वटा ग्यास सिलिन्डर ल्याउँदै गरेको यादवको सबै ग्यास लुटिएको हो । घटना बारे अनुसन्धान जारीरहेको महोतरी प्रहरीले जनाएको छ ।
- See more at: http://medianp.com/2015/09/69053.html#sthash.omOdpIIG.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment