विद्यादेवी भण्डारीले यसरी राष्ट्रपतिमा चुनाव जित्दैछन्।

काठमाडौं : राष्ट्रपतिमा एमालेबाट विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता भएको छ। उनको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलगायत छन्।

उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्रीसहित एमाले र एमाओवादीलगायत सरकारमा सहभागी सबै दलका  नेता तथा सभासद् संसद् भवनमा पुगेका थिए। उम्मेदवारी दर्तापछि संक्षीप्त प्रतिक्रिया दिदै भण्डारीले आफूलाई सबैको साथ र समर्थन हुने विश्‍वास व्यक्त गरिन् । उनले कांग्रेसले पनि आफूलाई भोट हाल्ने बताइन्।
http://annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment