अनुदानको तेल लिन १२ वटा ट्यांकर केरुङ नाका प्रस्थान

,काठमाडौँ १३ कार्तिक । भारतको अघोषित नाकाबन्दीका कारण देसभर देखिएको इन्धनको चरम अभाब कम गर्न चीन सरकारले दिने अनुदानको पेट्रोलियम पदार्थ लिन १२ ट्यांकर काठमाडौँको थानकोट डिपोबाट केरुङ नाका प्रस्थान गरेको छ ।


चीन सरकारले अनुदानको रुपमा दिने पेट्रोलियम पदार्थको पहिलो खेप १ लाख ४४ हजार लिटर आइतवार सम्म काठमाडौँ आइपुग्ने नेपाल आयल निगमले जनाएको छ

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment