चीनसँग इन्धन ल्याउने सम्झौता गरेलगत्तै यसो भनेछ आइओसीले

काठमाडौँ १३ कार्तिक । चीनसँग इन्धन खरिद समझदारी भएको भोलिपल्टै भारतीय आयल निगम (आइओसी) ले नेपालतर्फ इन्धन आपूर्ति बढाउने बताएको छ । भारतय नाकाबन्दीसँगै आइओसीले नेपालतर्फ इन्धन आपूर्ति डेढ महिनायता रोकेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

‘हाम्रो नेपालसँग चार दशक लामो इन्धन अपूर्ति सम्झौता छ । अहिले सीमानाका बन् रहेका कारण इन्धन पठाउन सकेका छैनौं । तर अबका दिनमा हामी नेपालतर्फ इन्धन बढाउन सकिनेमा आशावादी छौं,’ भारतीय आयल निगमका अध्यक्ष बी अशोकको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बिहीबार लेखेका छन् ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment