सुरक्षा निकायको पेट्रोल पम्पमा अत्यधिक तेल मौज्दात

काठमाडौँ १३ कार्तिक । नेपाल आयल निगमले सुरक्षा निकायका पेट्रोल पम्पलाई अन्य पम्पको तुलनामा बढी इन्धन दिए पनि सर्वसाधारणलाई वितरण नगर्ने गरेको पाइएको छ । तीनवटै सुरक्षा निकायका पम्पले सुरक्षा मौज्दातका नाममा अधिक इन्धन मौज्दात राखेको फेला परेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सुरक्षा निकायका पम्पले सरकारी सवारीसाधन र पहुँचवाला व्यक्तिलाई मात्रै इन्धन वितरण गरेको गुनासो बढ्दै गएको छ । आयल निगमबाट स्वीकति लिएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनवटै सुरक्षा निकायले कल्याणकारी कोषमार्फत पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment