नाकाबन्दी अन्तराष्ट्रियकरण गर्ने पहल

काठमाडौँ १० कातिक । सरकारले भारतसँगको पारबहन सुविधाको लागि अन्तराष्ट्रिय समुदायमा ‘कूटनीतिक लविङ’ गर्ने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
परराष्ट्र मन्त्रालयले आफ्ना नियोगहरुलाई इमेल पठाएर भारतले लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएकोले सबै सुझाव माग गरेको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले विभिन्न देशमा रहेका नेपाली मिसन प्रमुखलाई सामूहिक इमेल पठाएउँदै सुझाव मागेका हुन् ।
आन्तरिक सर्कुलरमा इन्धन अझै सहज भएन के गर्न सकिन्छ ?, तपाईहरुको अनुभव तथा कूटनीतिक राय सुझाव पठाउन आग्रह गरेको एक राजदूतले जानकारी दिए ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment