कांग्रेस सांसद्को घरमा 'सिलिन्डर बम'

http://assets-cdn.ekantipur.com/images/kantipur/politics/कार्तिक ९, २०७२- सप्तरी सदरमुकाम राजविराज ५ स्थित नेपाली कांग्रेसका सांसद् सुरेन्द्रप्रसाद यादवको घरमा आज बिहान ग्यास सिलिण्डर बम फेला परेको छ । सानो ग्यासको सिलिण्डरलाई बममा रुपान्तर गरि उनको घर पछाडि राखिएको बमलाई सेनाको टोलीले निस्क्रिय पारेको छ । राजविराजस्थित नेपाली सेनाको श्रीकृष्ण दल गणको टोलीले करिब दुई घण्टा बमलाई निस्क्रिय पारेको हो ।http://assets-cdn.ekantipur.com/images/kantipur/politics/ बम कसले राखेको भन्ने बारे अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बमसँगै तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतको तस्विर छापिएका केही थान पुस्तकहरुसमेत फेला परेका छन् । प्रहरीले बम राख्ने ब्यक्ति वा समूहको खोजी भईरहेको जानकारी बताएको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment