राष्ट्रपतिको सपथ भोली हुने

काठमाडौँ ११ कार्तिक । नवनिर्वाचित नेपालकै प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिवार(भोली)पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सितल निवासमा भोली एक भब्य कार्यक्रमबीच प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति विद्या भण्डारीलाई सपथ गराउने कार्यक्रम रहेको छ ।
राष्ट्रपति विद्या भण्डारीको सपथ ग्रहण भन्दा अघि निवर्तमान राष्ट्रपति रामवरण यादवको एक भब्य कार्यक्रमबीच औपचारिक कार्यक्रम बिदाई गरिने शितल निवास श्रोतले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment