काठमाडौँ ९ कातिक । भारतले लगाएको अघोषित नाका बन्दिका कारण इन्धनको चरम अभाब भोगीरहेको नेपाललाई चीनले दिने भनिएको अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ । रसुवागडी बाट दिनहु २५ वटा ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन काठमाडौँस्थित केन्द्रीय भण्डारणमा ल्याउने तयारी नेपाल आयल निगमले गरेको छ ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment