मोर्चाका कार्यकर्ताले बालिका र किशोरीलाई जिउँदै आगो लगाए

काठमाडौं, ९ कात्तिक । आन्दोलनर मधेशी मोर्चाका कार्यकर्ताले सुनसरीमा एक बालिका र एक किशोरीलाई आगो लगाइदिएका छन् ।
भारततिरबाट जर्किनमा मट्टीतेल लिएर आइरहेका बबियाका रामप्रसाद खत्वेका तीन वर्षीया छोरी रञ्जना खत्वे र सोही गाविसका रामचन्द्रै खत्वेको छोरी १६ वर्षीया सुनिता खत्वेलाईसीमा क्षेत्रमा बन्द गर्न बसेका आन्दोलनकारीले मट्टीतेलसहित जर्किन खोसेर आगो लगाएका हुन् ।
घाइते भएका उनीहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो लगाउनेको पहिचान गर्ने र नियन्त्रणमा लिनका लागि प्रहरीले प्रयास गरिरहेको बताइएको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment