|
काठमाडौँ ९ कातिक । एमाले स्थाई समितिको बैठकले एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई भावी राष्ट्रपतिका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
|
0 comments:
Post a Comment