राष्ट्रपति निर्वाचनमा भण्डारी र गुरुङ भिड्ने

काठमाडौँ १० कार्तिक । राष्ट्रपतिका लागी उम्मेदवारी दिएका नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का नारायण महर्जनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन् । नेमकिपाका महर्जनले उम्मेदवारी फिर्तापछि बुधवार (भोलि) संसदमा चुनाबमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।


एमालेका तर्फबाट बिद्या भण्डारी र कांग्रेसको तर्फबाट उम्मेदवार कुलबहादुर गुरुङले राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छन । राष्ट्रपतिको निर्वाचन संसदमा (भोली) ११ बजे हुनेछ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment