|
काठमाडौँ, १२ असोज - उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको संयन्त्रको बैठक बिहिबार बिहान सिंहदरबारमा बसेको हो।
बैठकमा भारतले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी अन्त्यका लागि भारतीय सरकार र राजनीतिक दलसँग संवाद अघि बढाउने भएको छ।
यस्तै संविधान संशोधनका विषयमा कांग्रेससँग छलफल गर्ने निर्णय गरिएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको म्याद ६ महिना रहेको छ।
- See more at: http://dcnepal.com/news/news.php?nid=172745#sthash.ZmYdrBv1.dpufएमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको संयन्त्रको बैठक बिहिबार बिहान सिंहदरबारमा बसेको हो।
बैठकमा भारतले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी अन्त्यका लागि भारतीय सरकार र राजनीतिक दलसँग संवाद अघि बढाउने भएको छ।
यस्तै संविधान संशोधनका विषयमा कांग्रेससँग छलफल गर्ने निर्णय गरिएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको म्याद ६ महिना रहेको छ।
|
0 comments:
Post a Comment