|
अघोषित नाकाबन्दीबाट भारतीय सीमावर्ती व्यापारीलाई करिब १० अर्ब भारु बराबरको घाटा भएको अनुमान गरिएको छ। यसले नाकाबन्दी हटाउन भारतलाई दबाब परेको छ।
कांग्रेस आईसहित विपक्षी दलहरुले नाकाबन्दी हटाउन दिल्लीमा बेग्लाबेग्लै प्रतिक्रिया दिइरहेका छन्। यस्तो अवस्थामा भारत नाकाबन्दी जारी राख्न पनि नसक्ने र फिर्ता पनि गर्न नसक्ने अवस्था छ।
|
0 comments:
Post a Comment