दक्षिण एसियाली क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ। अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा केन्द्र भएको यो भूकम्पको बढी असर भारत, पाकिस्तान र अफगानिस्तानमा परेको छ।नेपालमा पनि कडा धक्का महसुस भएको छ। - प्रारम्भिक मापनअनुसार ७.७ रेक्टरको उक्त भूकम्पका कारण भारतको उत्तरी क्षेत्र, अफगानिस्तान र पाकिस्तानमा केही सहरमा मानिसहरु घर छोडेर बाहिरिएका छन्।विस्तृत विवरण आउन बाँकी छ। -
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment