म्याच फिक्सिङको आरोप लागेका खेलाडीलाई आज विशेष अदालतमा उपस्थित गराइँदै

काठमाडौँ १० कातिक । म्याच फिक्सिङ आरोप लागेका ५ जना खेलाडीलाई आज विशेष अदालतमा उपस्थित गराइँदैछ । प्रहरी हिरासतमा रहेका ५ जना खेलाडीलाई म्याद थपका लागि विशेष अदालत लगिने भएको छ ।
म्याच फिक्सिङको आरोप लागेका ५ जना खेलाडीलाई राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा दर्ता गरेको छ । म्याच फिक्सिङको आरोपमा पक्राउ पर्नेमा राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापा, सन्दीप राई , अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री रहेका छन् ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment