नेपाली कांग्रेसद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार नाम तय

काठमाडौँ १० कातिक । नेपाली कांग्रेसको नया बानेश्वरमा आज बसेको केन्द्रीय समितिको बैठकले राष्टपति र उप-राष्टपतिको नामको टुंगो लगाएको छ । नेपाली कांग्रेसको तर्फबाट राष्टपतिमा कुलबहादुर गुरुङ र उप-राष्टपतिमा अमिए कुमार यादबको नामको टुंगो लगाएको छ ।
यसअघि नै एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपराष्ट्रपतिमा एमाओवादीले नन्दकिशोर पुन पासाङलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment