विराटनगरमा गोली चल्यो,स्थिति तनाव ग्रस्त

काठमाडौँ १० कार्तिक । संयुक्त मधेसी मोर्चा र प्रहरीबीच गएराती देखिसुरु भएको झड्प (आज ) मंगलबार पनि जारी रहेको छ । जोगवनी नाका बाट झन्डै तीन किलोमिटर उत्तर क्षेत्रमा धर्नास्थल सार्दै प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच अहिले पनि झड्प भइरहेको छ

मधेसी मोर्चाका कार्यकर्ताले मलाया रोडका बिभिन्न स्थानमा अबरोध गरेपछि अवरोध खुलाउन गएका प्रहरी र मोर्चाका कार्यकर्ताबीच झड्प भएको हो। भिड तितरबितर गर्नेक्रममा प्रहरीले दुई सेल अश्रु ग्याँस र ११ राउण्ड हवाई फायर गरेको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment