|
काठमाडौँ १२ कार्तिक । भारतीय तेल निर्यातको एकाधिकार अन्त्य गर्दै नेपालले चीनसँग पहिलो तेल व्यापार सम्झौता गरेलगत्तै चीनले भारतसँग वार्ता गरी भूपरिवेष्ठित देश नेपालको तेल संकट समाधानका लागी भारतसँग वार्ता गर्ने प्रतिक्रिया बुधबार दिएको छ । एक महिनादेखि भारतले लगाउदै आएको अघोषित नाका बन्दीका कारण नेपालमा इन्धन संकट गहिरिदै गएपछि बेइजिङको यतो प्रतिक्रिया आएको हो।
पछिल्लो समय नेपालमा जारी संकट समाधानका लागि नयाँदिल्ली र बेइजिङबीच पर्दापछाडि छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चार माध्यमसँग बुधबार प्रतिक्रिया दिएकी हुन् । प्रवक्ता लु काङले भनिन नेपालमा जारी खाद्यान्न र तेल संकट लगाएत अहिले भइरहेको मधेस आन्दोलनका बिषयमा नयाँदिल्ली संग कुरा गरिने छ ।
|
0 comments:
Post a Comment